भास्कर केसी/भदौ ४, कञ्चनपुर । २०७० भाद्र ४ गते बैतडीको शाहीलेक बाट राजेन्द्रप्रसाद अवस्थी द्वारा प्रकाशित जनसरोकार पोष्टको चौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर केसी/भदौ ४, कञ्चनपुर । २०७० भाद्र ४ गते बैतडीको शाहीलेक बाट राजेन्द्रप्रसाद अवस्थी द्वारा प्रकाशित जनसरोकार पोष्टको चौ"/>
२०८२, २ चैत्र सोमबार
कन्चनपुर - KNC

जनसरोकार पोष्टको चौथो वाषिकोत्सब सम्पन्न

२०७३, ४ भाद्र शनिबार ११:५१

भास्कर केसी/भदौ ४, कञ्चनपुर । २०७० भाद्र ४ गते बैतडीको शाहीलेक बाट राजेन्द्रप्रसाद अवस्थी द्वारा प्रकाशित जनसरोकार पोष्टको चौथो वार्षिक उत्सव आज कञ्चनपुरमा सम्पन्न भएको छ । उक्त पत्रिका १ वर्ष सम्म साप्ताहिकको रुपमा बैतडी र कञ्चनपुर बाट एकै साथ प्रकाशित भएको थियो भने २०७१ भाद्र ४ गते बाट दैनिक पत्रिकाको रुपमा कञ्चनपूर र बैतडीमा निरन्तर प्रकाशित हुदैँ आएको छ ।

 उक्त कार्यक्रममा  वक्ताहरुले मौफसलका पत्रिकाहरुले तेस्रो चौथो वार्षिक उत्सव सम्म मनाउन सक्नु पत्रिका सफल रुपले सञ्चालन हुन रहेको कुरा राखेका थिए भने वरिष्ठ पत्रकार चित्राङ्ग थापाले स्थानिय पत्रिकाहरुले भाषा स्थानिय समाचार नियमित प्रकाशन गर्ने कुरामा विषेश ध्यान दिई घटना र विषय वस्तु बारे गहिरो अध्ययन गरी लुकि छिपि बसेका समाचार हरुलाई बाहिर ल्याउन सके आगामी दिनमा सुदुर पश्चिम पत्रकारिताको भविष्य उज्यालो रहेको पनि जिकिर गर्नु भयो ।

प्रबन्धक निर्देशक धुब्र राज अवस्थीको सभापतित्वमा, प्रमुख अतिथि जिल्ला प्रसासन प्रमुख मनोहर खनाल विशिष्ट अतिथिमा फारवेष्ट टाईम्सका प्रकाशक कर्ण देव भट्ट, सुपविश्वविद्यालयका प्रध्यापक उमाकान्त जोशी, कान्तिपुरका चित्रङ्ग थापा, सार्थक साप्ताहिकका प्रकाशक हरी जोशी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर