२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईमा २३ यौन रोगका विरामी

२०७३, २१ बैशाख मंगलवार ०१:०७

बैशाख २१, सुरुङ्गा (सास) । कनकाई
नगरमा पाठेघरको मुखको क्यान्सरका बिरामी भेटिएका छन् ।

कनकाई
नगरपालिका वडा नं. १ को आयोजना तथा नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा १ दिने पाठेघर
परीक्षण सम्बन्धी शिविरमा क्यान्सरका बिरामी भेटिएका हुन् ।

दुर्गापुरमा सम्पन्न भएको उक्त शिविरमा ९० जनाको पाठेघरको परीक्षण गरिएको परीक्षणबाट प्राप्त
नतिजामा यौन रोग लागेका बिरामी संख्या २३, पाठेघरको मुखको क्यान्सर भएका बिरामी संख्या ६ र पाठेघर झरेका
बिरामी संख्या ५ रहेको परीक्षणमा संलग्न स्वास्थ्य प्राविधिक कल्पना उप्रेतीले जानकारी दिइन्

शिविर उद्घाटन कार्यक्रममा वडा नागरिक मञ्च वडा नं. १ का
संयोजक तारप्रसाद खनाल, नारी सञ्चार गृह झापाकी अध्यक्ष सावित्रा दाहाल, महिला नेतृ प्रमिला डाँगी
लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव