२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कृषी तथा पशुपन्छी बीमाको अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

२०७८, २४ मंसिर शुक्रबार ११:२६

कमल घिमिरे । मंसिर २४ । पाँचथर, कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम पाँचथरको फिदिममा सम्पन्न भएको छ । 

एन.एल.जी. इन्स्योरेन्स कम्पनी फिदिम कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रमको सहजिकरण  एन.एल.जी. इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा पाँचथर जिल्लाका कृषकहरु, फिदिम नगरपालिका १ नम्बर वडा अध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख तिर्थ मिश्र, पशु प्राविधिक लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रम प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य सँघका महासचिव नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने