नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यू

५ भाद्र २०७३, आईतवार ०२:३९

नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला चन्दको चितुवाको आक्रमणबाट मुत्यु भएको हो ।

सानीबार साझाँ करिब सात बजे बालीकालाई चितुवाले आक्रमण गरेको र ३ घण्टा पछि मात्र बालिकाको सव नजिकैको जङगलमा भेटिएको स्थानी प्रेम चन्दले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीको एक टोलि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो ।

बालीका गंगेश्वर प्राथमीक बिधालय मकैलमा कक्षा २ मा अध्यरत रहेकी थिईन । बिगत ३ वर्ष यतादेखि बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २२ जनाको ज्यान लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ