अरुण वली/भदौ ५, सल्यान । सल्यानमा भूतपुर्व सैनिकहरुलाई पनि संगठित गरिएको छ । 

नेपाली सेनाको विभिन्न पदमा रहि राष्ट्रलाई सेवा गरेका भूतपूर्व सैनिकहरुको पहलमा गठन गरिएको संघमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

खड्क बहादुर पुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अरुण वली/भदौ ५, सल्यान । सल्यानमा भूतपुर्व सैनिकहरुलाई पनि संगठित गरिएको छ । 

नेपाली सेनाको विभिन्न पदमा रहि राष्ट्रलाई सेवा गरेका भूतपूर्व सैनिकहरुको पहलमा गठन गरिएको संघमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

खड्क बहादुर पुन"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा भूपु सैनिक संघ गठन

२०७३, ५ भाद्र आईतवार १०:३४

अरुण वली/भदौ ५, सल्यान । सल्यानमा भूतपुर्व सैनिकहरुलाई पनि संगठित गरिएको छ । 

नेपाली सेनाको विभिन्न पदमा रहि राष्ट्रलाई सेवा गरेका भूतपूर्व सैनिकहरुको पहलमा गठन गरिएको संघमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

खड्क बहादुर पुन सभापती भएको संघको उपसभापतीमा खिम बहादुर रावत, सचिवमा अर्जुन कुमार शाह, सहसचिवमा तुलसा देवी खत्री र कोषाध्यक्षमा श्याम भण्डारी रहेका छन ।

भु.पु. सैनिक जय बहादुर पुनको अध्यक्षता र नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य कृष्ण बहादुर थापाको विशेष उपस्थितीमा भएको भेलामा जिल्लाका भूपु सैनिक र तिनका आश्रीत परिवारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै