भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विर"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जोगबुडामा भाइरल ज्वरोको आतंक

५ भाद्र २०७३, आईतवार ११:५५

भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विरामीलाई अस्पताल पु¥याउन गाह्रो भएको छ । सोही गाविसको सादनी पुग्न करिब ४ घण्टाका बाटो हिडेर पनि उप–स्वास्थ्य चौकिमा डाक्टरको अभाव रहेको छ, भने कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा त्यहाँ बाट विरामी पु¥याउन करिब ५ घण्टाको कठिन यात्रा गर्नु पर्ने स्थानिय वासिन्दा जगत धामीले बताउनु भयो ।

डडेल्धुरा जिल्ला जनस्वास्थयका  कार्यालय प्रमुख वृष बहादुर शाहीले आफु भखैर काठमाण्डौ बाट आएको र आफुलाई कुनै जानकारी नभएको, अब यस बारेमा बुझने बताउनु भयो ।

नगरपलिकका ददिगडा, बस्नेउटा, पिपलकोट, बडिमलास, भुमिथला, कसान, रैचिनि, साइसन र पुरनपानी लगायतका वडाहरुमा ३०० परिवार भाइरल ज्वरोका कारण प्रभावित भएका छन् । 

सम्पूर्ण वडालाई पायक पर्ने गाउ पिपलकोटमा एउटा उप–स्वास्थ्य चौकी राख्न माग गरेता पनि अहिले सम्म सरोकारवालाको ध्यान नगएको काजीगडाका एक स्थानिय वासिन्दा– नरवीर सिंह  धामीले गुनासो पोखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…