४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नगरपालिका दिवसमा रक्तदान, ९० पिन्ट रगत सङ्कलन

२५ बैशाख २०७३, शनिबार १४:२८

Raktadanवैशाख २५, सुरुङ्गा (सास) । कनकाई नगरपालिकाको
दोस्रो स्थापना दिवस एवम् १५३ औं अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमा रक्तदान गरिएको छ ।

शनिबार कनकाई नगरपालिका–३, सुरुङ्गा बजारमा गरिएको रक्तदानबाट ९० पिन्ट रगत
सङ्कलन गरिएको छ ।

कार्यक्रमको प्रमुख जिल्ला अधिकारी मदनकुमार
भुजेलले उद्घाटन गरेका थिए । त्यस्तै, कनकाई नगरपालिकाका कार्यकारी अधिकृत तेजबहादुर आचार्यले
नगरपालिकाको गतिविधिबारे जानकारी गराए ।

कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, कनकाई उद्योग वाणिज्य संघका
अध्यक्ष युवराज संग्रौला, कनकाई नगर सर्वदलीय राजनीतिक संयन्त्रका संयोजक हिरा थापा लगायतले बोलेका थिए

नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपशाखाका सभापति प्रविण
तिम्सिनाले औचित्यमाथि प्रकाश पारको कार्यक्रममा सुरुङ्गा जेसीजकी सल्लाहकार कविता बस्नेतले आस्था वाचन
गरेकी थिइन् ।

कार्यक्रम कनकाई नगरपालिकाको कार्यालय, नेपाल
रेडक्रस सोसाइटी र सुुरुङ्गा जेसीजको संयुक्त आयोजनामा भएको हो । रक्तदान कार्यक्रममा दमक रेडक्रसको
प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’