भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने

८ भाद्र २०७३, बुधबार ०६:४५

भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको विरोघ गदै स्थानिय वासिन्दा र प्रमुख आठ दलले चौतर्फी विरोध गरेपछि कार्यकारी अधिकृत रेग्मीले संशोधन गर्ने आश्वासन दिनुभएको छ ।आफुले नगरवासिलाई दुख भन्दा पनि नगरवासिको मागलाई ध्यानमा राख्दै कर संसोधनको प्रक्रियामा गएर समयानुकुल बनाउन खोजेको बताउनुभएको छ ।

 नेकपा (एमाले) मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली काँग्रेस विराटनगर सभापति भीम पराजुली, (माओवादी केन्द्र) विराटनगर इन्चार्ज नमिता न्यौपाने, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका विराटनगरका प्रतिनिधिले कर घटाउन आग्रह गरेपछि घरजग्गा कर वृद्धि संशोधन गर्न रेग्मीले आश्वासन दिनुभएको हो ।त्यस्तै हिजो करको विरोध गदै विराटनगरमा क्रियाशिल नेकपा एमाले मोरड ले रेग्मी लाई ज्ञापनपत्र बुझाएको थियो ।

 कार्यकारी अधिकृत रेग्मीले पूवेर्ली न्युज सगँ कुरा विज्ञसँग राय सल्लाह लिएर आफूले यसमा केही गर्ने प्रतिवद्धता गनुभयो  । कार्यकारी अधिकृत रेग्मीले जवाफमा संशोधन गर्ने तयारीका लागि काठमाडौँ महानगरपालिकाको प्रचलन बुझेर नियम अनुसार निर्णय लिने जानकारी गराउनुभयो ।

 नेपाली काँग्रेस विराटनगरका नगर सभापति भीम पराजुलीले सञ्चारकर्मिसगँ  कुरा गर्दै भदौ १७ गतेसम्ममा पनि राजनीतिक दलको माग सुनुवाइ नभए थप सशक्त कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ । उहाँका अनुसार सशक्त कार्यक्रममा आमरण अनशन समेत हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…