२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकाका तीनै प्रजिअको बैठक सकियो, यी बिषयमा भयो निर्णय

२७ पुष २०७८, मंगलवार ०९:११

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको बैठक सकिएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नियन्त्रणका प्रयासहरुबारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसार तीन जिल्लाका सिडिओबीच समग्रमा उपत्यकाको अवस्था र संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे छलफल भएको हो।

गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिन तथा सार्वजनिक सेवा लिन आउनेहरुले अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागू गर्न निर्देशन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। मंगलबार अपरान्हसम्म जिल्लागत संक्रमण नियन्त्रणका लागि अपनाउने उपायहरु सम्बन्धमा सूचना जारी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव