२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेसमा बुधबार पनि सार्वजनिक विदा

२०७८, ४ माघ मंगलवार ११:५०

माघ ४, काठमाडौँ | मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक विदा दिइएको छ । नाम र राजधानी पाएको खुशीमा आज सार्वजनिक विदा दिएको सरकारले विदा एकदिन थपेको हो ।

बुधबार बलिदानी दिवसस्वरुप विदा दिइएको हो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । उनैको स्मृतिमा बुधबार बलिदानी दिवसको कार्यक्रम तय भएको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले बताए ।

सोमबार मात्र प्रदेशसभामा भएको मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम टुँगो लागेको थियो । यसैको खुशीयालीमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै