माघ ५, रसुवा | जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई   नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कां"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, रसुवा | जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई   नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कां"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विकास निर्माण सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह

२०७८, ५ माघ बुधबार ०८:१७

माघ ५, रसुवा | जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई   नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले गाउँ समाजका लागि धेरै राम्रा काम गरिरहेको बताउँदै त्यस्ता कार्यको अनुगमन गरी यथार्थ विवरणको समाचार  आम नागरिकसम्म पुर्याई दिन सञ्चारकमीहर्रुलाई आग्रह गर्नुभएको हो ।

रसुवा जिल्लाको पाँच गाउँपालिकामध्ये तीन स्थानको नेतृत्व तहमा आफ्ना दलका जनप्रतिनिधि रहेको जानकारी दिँदै उहाँले स्थानीय तहमार्फत भएका राम्रा नराम्रा कामको समाचार सम्प्रेषणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

स्थलगत अध्ययन गरी विकास निर्माणलगायत विषयमा सञ्चार क्षेत्रबाट सत्यतथ्य समाचार सम्प्रेषण हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै नेता आचार्यले जनताको भावनालाई आत्मसात् गरेर विकास निर्माणदेखि गाउँ समाजको टड्कारो आवश्यकता परिपूर्ति गर्ने खालका गतिविधिलाई स्थानीय तहले प्राथमिकताका आधारमा काम गरिरहेको बताउनुभयो । 

अधिकांश समाचार राजनैतिक विषयवस्तुले मात्र बढी प्राथमिकता पाइरहेको अवस्थामा विकास निर्माणका विषयमा ध्यान केन्द्रित गराउन उहाँले पत्रकारहरूलाई यस्तो सुझाव दिनुभएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन