भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भए"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिशिकाको छड्केमा २ विद्यालय

९ भाद्र २०७३, बिहीबार ०७:१८

भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन ।

अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भएको भएपनि कक्षाकोठामा हुनुपर्ने सक्षमता उनीहरुमा  नभइको पाइएको हो । अनुगमनका क्रममा माथिल्ला तहमा भन्दा आधारभूत तहमा नै विद्यार्थीहरु बढी कमजोर, विद्यार्थीको रुची र क्षमता अनुसार शिक्षण नभएको, विद्यार्थीलाई पढाईप्रति आकर्षित गर्न नसकिएको, प्रयोगात्मक शिक्षण शैलीको अभाव रहेको, विद्यार्थीका प्रतिभाहरुको पहिचान गर्ने क्रियाकलाप नरहेको पाइएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्नको लागि सबै पक्षबाट बराबर जोड पुगेमा मात्र यो सम्भव रहेकोले आँपूmले गर्ने कार्यहरु सम्पादन गर्ने भन्दै जि.शि.अ. पौडेलले अनुगमन गरेका विद्यालयलाई सक्रियताका साथ लाग्न सुझाव पनि दिनुभएको थियो । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, बिद्यालय निरीक्षक बबिता शर्मा र श्रोत व्यक्ति प्रेम सुवेदीको संयुक्त टोलीले मंगलोदय मा.वि. र हर्राचौर प्रा.वि.मा सघन अनुगमन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला