भदौ ९, बनेपा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा आज नौ हजार कन्या पुजिए । 

एकसय १४ वर्षदेख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, बनेपा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा आज नौ हजार कन्या पुजिए । 

एकसय १४ वर्षदेख"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा नौ हजार कन्या पुजिए

२०७३, ९ भाद्र बिहीबार १०:३१

भदौ ९, बनेपा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकमा आज नौ हजार कन्या पुजिए । 

एकसय १४ वर्षदेखि चलेको यो परम्परा जिल्लाको साँगा, काशीखण्ड नगरपालिका, पनौती नगरपालिका लगायतका क्षेत्रमा पनि मा पनि यथावत् छ । 

कन्याको दीघार्यु र सुस्वास्थ्यको कामनासहित पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको सनातन कन्या पूजा प्रवद्र्धन समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार बनेपामा मात्रै आज झन्डै पाँच हजार कन्या पुजिएका छन् । कन्या पूजाका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीबाट समेत भक्तजन आउने गरेका छन् । 

यसैबीच, आज श्रीकृष्ण जन्माष्टमीको दिन यहाँका झन्डै आधा दर्जन शक्तिपीठमा झक्तजनको घुइँचो लागेको छ । बनेपाको तीनधारा, नयाँ बस्ती, पाँचखाल, दाप्चालगायतका क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । त्यहाँ भक्तजनले भगवान् श्रीकृष्णको पूजाआजा गर्नाका साथै भजनकीर्तन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट