भदौ ९, दमौली । आँबुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, दमौली । आँबुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ क"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

९ भाद्र २०७३, बिहीबार ११:५१

भदौ ९, दमौली । आँबुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ का १९ वर्षीय विष्णु राई र सोही नगरपालिका–३ का किरण मगर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । राईको भरतपुरस्थित पुरानो मेडिकल कलेज र मगरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते भएका आँबुखैरेनी नगरपालिका–२ बरादी का १९ वर्षीय मिलन गौली, १६ वर्षीय भिजन गौलीको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ना ६ ख ३९५६ नं को बस र विपरीत दिशाबाट जाँदै गरेका ग ९ प २३०५, ग ९ प १८९७ र ना ४ प ६९०० नं को मोटरसाइकल एक्कासि ठोक्किएका थिए । तीव्र गतिका कारण ती सवारी एकआपसमा ठोक्किएका प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला