भदौ १०, भीमदत्तनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । 

स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, भीमदत्तनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । 

स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जना"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली नदीमा बालिका बेपत्ता

२०७३, १० भाद्र शुक्रबार ०६:५९

भदौ १०, भीमदत्तनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । 

स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भएको श्रीकृष्णजन्माष्टमीको फलफूललगायतका व्रत बसेको सामान महाकाली नदीमा बगाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । 

तीमध्ये १६ वर्षीया सीता थापामगरको स्थानीयवासीले उद्धार गरेका छन् । उद्धार गरिएकी थापामगर बेहोस अवस्थामा रहेको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीमा स्थानीयवासी र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली जुटेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै