भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सयपत्रि महिला सेवाले तिज विशेष कार्यक्रम गर्दै

११ भाद्र २०७३, शनिबार ०५:३०

भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

विराटनगर १५ स्थित बिकेभिएम स्कुलको प्रांगणमा दिउँसो साढे एघार बजेदेखि कार्यक्रमको आयोजना हुने जनाइएको छ । मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम रायाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य