शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोहोरीगित प्रतिष्ठानको कार्यक्रमको तयारि तिब्र, प्रमुख अतीथीको पनि टुंगो लाग्यो

११ भाद्र २०७३, शनिबार १२:२३


शंकर केसी/भदौ ११, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढाइएको जनाएको छ ।

यहि भदौ १५ गते बुधबार कपुरकोटमा हुन लागेको कार्यक्रममा प्रमुख अतीथीको रुपमा सल्यानका प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेल सहभागी बन्ने प्रतिष्ठानका सल्यान अध्यक्ष यम थापाले जानकारि दिए ।

यस्तै कार्यक्रममा स्थानीय विकास अधिकारि रामचन्द्र पौडेल, सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम बहादुर खत्री लगाएत जिल्ला स्थीत विभिन्न कार्यालय, राजनीतीक दलका, प्रतिष्ठान राप्ती अञ्चल समितीका प्रमुख प्रतिनीधीहरु प्नि सहभागी हुने उनले जनाए ।

एकल तिज गित प्रतियोगीतामा सल्यान जिल्ला भित्रका महिला वा पुरुषले मौलीक तीज गित प्रस्तुत गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । प्रतीयोगीले १५ गते विहान ९ः३० बजे सम्म आफ्नो नाम दर्ता गराइसक्न पनि आयोजकले अनुरोध गरेको छ । प्रतीयोगीतामा प्रथम हुनेले रु ५०००, द्धिथीय हुनेले रु ३००० र तृतीय हुनेले रु २००० र साथमा प्रमाणपत्र प्रदान गरिने पनि अध्यक्ष थापालेजानकारि दिएका छन् । कार्यक्रमका लागी विभिन्न तयारिहरु चलिरहेको जनाइएको छ ।

कार्यक्रममा लोक दोहोरि गायक शक्ति चन्द, प्रेमविवश घर्ती लगाएत जिल्लाका विभिन्न कलाकारहरुले तिज विशेष प्रस्तुती राख्ने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव शँकर केसीले जनाए । वेमौषमी तरकारिको लागी नेपालमै प्रख्यात कपुरकोटमा कार्यक्रम राख्न लागीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का