२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझासबाल पर्वतका सम्पादक केसीलाई नगरपालिकाका कार्यकारी अधिकृत पौडेलको ज्यानमार्ने आशयको धम्की

२०७३, ११ भाद्र शनिबार १३:११

भदौ ११, पर्वत । कुश्मा नगरपालिका कार्यकारी अधिकृत चण्डिका पौडेलले सामाजिक संजाल मार्फत साझासबाल पर्वतका जिल्ला सम्पादक महेन्द्र केसीलाई ज्यानमार्ने शैलिको धम्कीपूर्ण भाषा प्रयोग गरी हप्काउने प्रयास गरेका छन । 

पटकपटक जिल्लामा चर्चामा आइरहेन कार्यकारी पौडेलले पछिल्लो पटक जिल्लामा घटेको घटनाको विषयलाई लिएर ज्यानमार्ने आशयको धम्की दिएको साझासवालकर्मी महेन्द्र्र केसीले बताएका छन् । 

कुश्मा नगरपालिकाको दुर्लुङमा  वडा नागरिक मंच गठनको क्रममा कार्यकारीले एकलौटी रुपमा राजनीतिकरण लाद्न खोजेको र त्यसको विरोध गर्दै स्थानिय कार्यकारी सहित नगरपालिकाका कर्मचारीमाथि हातपात गर्न खोजेको समाचारको विषयलाई लिएर उनले यस्तो अभिव्यक्ति दिएका हुन । 

कार्यकारी पौडेलले निजामति कर्मचारीमा हुनुपर्ने गुणलाई्र तिलाञ्जली दिएर आमसंचारमाध्यमलाई बदनाम हुने शैलीका भाषा प्रयोग गरी सामाजिक संजालमार्फत अभिव्यक्ति दिदै आएका छन् । कार्यकारी पौडेलले बेलाबेलामा चर्चामा आइरहन्छ । 

कहिले नगरपालिकाको समिति गठन प्रक्रिया त कहिले महिला लक्षित बर्गको पैसा दुरुपयोग गरेको त कहिले दमकल खरिद प्रकरण र एकिकृत सम्पत्तिकर संकलनका विषयमा एकलौटी रुपमा गरेको आरोप लाग्दै आएको छ । स्थापना कालदेखिनै कार्यकारी आलोचित हुदै आएका छन् ।

साझासवालकर्मी केसीले आफुलाई सामाजिक संजालमार्फत कार्यकारी पौडेलले दिएको धम्कीमा अरुको पनि हात हुनसक्ने भन्दै जिल्ला प्रशासनमा शान्ति सुरक्षाको माग गदै  प्रजिअ शम्भुप्रसाद मरासिनीलाइ्र्र जानकारी गराएको बताएका छन् । 

प्रजिअ मरासिनीले कार्यकारीसँग जवाफ माग्ने बताएको जानकारी गराए । कार्यकारीको भोलीमा कर्सैको हात हुन सक्ने र रातको समय वा एक्लै भएको बेलामा गुण्डा लगाएर कुटपीट गर्न सक्ने भन्दै केसीले प्रजिअलाई जानकारी गराएको बताए । 

चण्डिका पौडेलले पत्रकार महेन्द्र केसीको स्टाटसमा गरेको कमेन्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन