भदौ १२, अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। सन्धिखर्कबाट प्युठानको बाजीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप  हंसपुर– ५, रतनमाढेमा दिउँसो सवा ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। सन्धिखर्कबाट प्युठानको बाजीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप  हंसपुर– ५, रतनमाढेमा दिउँसो सवा ति"/>
२०८२, २७ चैत्र शुक्रबार
अर्घाखाँची - AGK

अर्घाखाँचीमा जीप दुर्घटना ९ को मृत्यु, छ जना घाइते

२०७३, १२ भाद्र आईतवार ११:१५

भदौ १२, अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। सन्धिखर्कबाट प्युठानको बाजीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप  हंसपुर– ५, रतनमाढेमा दिउँसो सवा तिनबजेतिर दुर्घटना भएको हो । 

 जीपमा १५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन