भदौ १२, काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा एक पाइलटलाई पक्राउ गरेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा एक पाइलटलाई पक्राउ गरेको छ । 
<"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ‘नक्कली’ पाइलट पक्राउ

१२ भाद्र २०७३, आईतवार १५:५४

भदौ १२, काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा एक पाइलटलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्वछन्द घले छन् । ३० वर्षीय घले काटमाडौं डिल्लीबजारका हुन् र बुद्ध एयरमा कार्यरत थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विमान चालकहरुको शैक्षिक प्रमाणपत्र नक्कली भए नभएको अनुसन्धान गर्न अपरेशन होक चलाएको छ । जस अन्तरगत नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट अनुमति लिएका विमान चालकहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस क्रममा प्रहरीले घलेलाई पक्राउ गरेको हो । उनले त्रिवि प्रविणता प्रमाणपत्र विज्ञान संकायको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर पाइलट पढेको पाइएको छ ।

घलेको आईएससीको प्रमाणपत्र नक्कली बनाउन सहयोग गर्ने राजकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध सरकारी छाप दस्तखत कीर्ते ऐन अनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव