भदौ १३, इलाम । दानावारीमा जारी पाल्टार नकाउट फुटबल प्रतियोगीता अन्र्तगतको तेश्रो दिनको खेल सम्पन्न भएको छ । 

प्रतियोगीतामा आइतबारको खेलमा बिजयी बन्दै महमाई–२, महमाई–४ र सुखानी दोश्रो चरणमा प्रवेश गरेका छन । पहिलो खेलमा महमाई २ ले कन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, इलाम । दानावारीमा जारी पाल्टार नकाउट फुटबल प्रतियोगीता अन्र्तगतको तेश्रो दिनको खेल सम्पन्न भएको छ । 

प्रतियोगीतामा आइतबारको खेलमा बिजयी बन्दै महमाई–२, महमाई–४ र सुखानी दोश्रो चरणमा प्रवेश गरेका छन । पहिलो खेलमा महमाई २ ले कन"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पाल्टार नकाउट फुटबलको तेश्रो दिनको खेल सम्पन्न

२०७३, १३ भाद्र सोमबार ०४:४९

भदौ १३, इलाम । दानावारीमा जारी पाल्टार नकाउट फुटबल प्रतियोगीता अन्र्तगतको तेश्रो दिनको खेल सम्पन्न भएको छ । 

प्रतियोगीतामा आइतबारको खेलमा बिजयी बन्दै महमाई–२, महमाई–४ र सुखानी दोश्रो चरणमा प्रवेश गरेका छन । पहिलो खेलमा महमाई २ ले कन्काई झापालाई ७–२ गोलको फराकिलो अन्तरले पराजित गर्दैे बिजयी सुरुवात ग¥यो । त्यस्तै दोश्रो खेलमा मदनपुर झापा अनुपस्थित भएपछि वाकओभर पाएर महमाई–४ पनि दोश्रो चरणमा पुग्यो । 

अन्तिम खेलमा सुखानीले लिभिङ लिजेन्ड चिसापानी–८ तिनघरेलाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश पायो । निर्धारित समयमा १–१ गोल भएपछि खेलको निर्णय ट्राइवेकरबाट लिइएको थियो । 

त्यस्तै भोली हुने पहिलो खेलमा सुरुङ्गा झापा र इलाम व्यपारी संघ, दोश्रो खेलमा नव विहानी दानावारी ९ र सोक्तिम चिसापानी तथा तेश्रो खेलमा केएफसी झापा र महमाई ५ विच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै