रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समिती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समिती"/>
१ माघ २०८२, बुधबार
मोरङ्ग - MRG

बैज्ञनाथमा बृक्षारोपण कार्यक्रम

१३ भाद्र २०७३, सोमबार ०७:०६

रोशन पोखरेल/भदौ १३, विराटनगर । खेलकुद दिवसको अवसर पारेर  आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समितीको संयुक्त आयोजनामा मोरङ्गको वैज्ञनाथपुरमा पूर्वाञ्चल खेलकुद समितिको स्वामित्वमा रहेको १६ विगा जग्गामा बृक्षारोपण कार्यक्रम गरिएको छ । 

कार्यक्रममा २५०  वटा आषोक , टिक लगायतका बिरुवा रोपिएको थियो । क्लबको तर्फ बाट लायन्स क्लब युनिकका भ्लखष्चयलmभलत म्ष्चभअतभच लायन नरेश खत्रीले संयोजन गर्नुभएको थियो । 

साथै बृक्षारोपण कार्यक्रम पूर्र्वाञ्चल खेलकुदले प्रभातफेरी खेलकुदको कार्यलाय बाट शुरु भएर जलजला चोक, वडा प्रहरी कार्यलय हुदै पूर्वाञ्चल खेलकुदको भवनमा भएर समापन भएको थियो । खेलकुद क्षेत्रको विकाशमा सधै पूर्वाञ्चल सक्षम र भएको मोरडका खेलकुद प्रशिक्षक विनोद राउतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का