सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।  सीपी नेपाल र स्वान संस्थाको आयोजनामा देउखुरीको गोवरडिहा—१ कालाकाटे र बेला—८ भैसहवामा उक्त सडक नाटक प्रर्दशन गरिएको हो । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।  सीपी नेपाल र स्वान संस्थाको आयोजनामा देउखुरीको गोवरडिहा—१ कालाकाटे र बेला—८ भैसहवामा उक्त सडक नाटक प्रर्दशन गरिएको हो । 

<"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन

२०७३, १३ भाद्र सोमबार १३:१५

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।  सीपी नेपाल र स्वान संस्थाको आयोजनामा देउखुरीको गोवरडिहा—१ कालाकाटे र बेला—८ भैसहवामा उक्त सडक नाटक प्रर्दशन गरिएको हो । 

नाटकको माध्यमबाट एक अशिक्षित परिवारले आफना छोरा छोरीलाई स्कुल नपठाई श्रममा पठाएको र गाउँका एक स्वम्सेविका र अधिवक्ताको परामर्शमा अब देखि १६ वर्ष मुनिका बालबालिकालाई श्रममा नपठाउने संदेश दिएको थियो । 

बढ्दो बालश्रम शोषण अन्त्य गर्न तथा समाजमा चेतना फैलाउ उद्देश्यले उक्त नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ । भोलाराज सापकोटाको लेखन तथा निर्देशनमा तयार पारीएको नाटकको कलाकारहरुमा रामशरण चौधरी, राजु चौधरी, पार्वती चौधरी, धुव्रराज पौडेल, विशाल भुसाल, सिता चौधरी, अञ्जली चौधरी, विमला कुमाल, सञ्जीला कुमाल, असारती कुमाल, स्नेहा चौधरी, रिया चौधरी र श्यामा चौधरी रहेका छन् । 

कार्यक्रममा स्वानका कार्यक्रम संयोजक राममोती चौधरी, रेडियो साझा आवाजका स्टेशम्यानेजर तथा सीपीका कार्यक्रम संयोजक किरण शाह, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, अधिवक्ता रामशरण चौधरी , सिपीका लेखा अधिकृत सुजित शर्मा, फिल्ड संयोजक सुन्दर चौधरी, काउन्सिलर रिना चौधरी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै