सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसार"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१५ वर्ष देखि माछा मारेर जिविको पार्जन गदै

१३ भाद्र २०७३, सोमबार १३:१६

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन । 

जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसारको काम नहुने र अन्य व्यवसाय गर्ने आर्थिक अभाव भएकाले यहाका स्थानिय वासी माछा मारेर रै जिवीको पार्जन गर्ने वाध्य भएका हुन । 

राजपुर गाविसका झण्डै २ दर्जन परिवार माछा मारे रै गुजारा चलाउदै आएका छन । खेती वारीमा उत्पादन भएको अन्न वालीले तीन महिना पनि खान पुग्दैन स्थानियवासी ६१ वर्षीय कलविर वार्दिले भन्नुभयो वर्ष देखि राप्ती नदिमा माछा मारेरै परिवार पाल्दै आएको छ । 

आको व्यवसाय नभए पछि उहाले १५ वर्ष देखि माछा मारेरै परिवारका ८ जनाको खर्च चलाउदै आएको बताउनु भयो । राप्ती नदि किनारामा रहेको राजपुर वादी कुमार र धामी परिवार परिवारका सदस्यले लामो समय देखि राप्ती नदिमा माछा मारेर वचेको पैसाले जिवन चलाउने गरेका छन् । 

मलाई माछा मानै वुवाले सिकाउनु भएको हो स्थानिय मानव कुमालले भन्नुभयो दैनिकी गुजारा चलाउन माछा माने गरेका छौ । माछा मारेरै खाद्यन्न लगाकपडा रपरिवारको आर्थिक समस्या समाधान गर्ने गरेको उहाले पछिल्लो समय माछा पाउन छाडदा आफुहरु आर्थिक समस्यामा पर्ने गरेको दुखेसो गर्नुभयो । 

माछा मारेरै परिवार चलाउने गरे पनि छोराछोरीको शिक्षा र स्वास्थ्य लागि सोचे जस्तो सहयोग गर्ने नसकेको स्थानिय हरिवहादुर वादीले बताउनु भयो मंङगी वढेको वादीले भन्नु भयो । 

भरिपेट खान र एक सरो कपडा लगाउन समेत मुस्किल परेको छ । माछा मारेर जिवन पार्जन गदै आएका स्थानिय विपन्न समुदायका वालवालिका न्युनतम शिक्षा, स्वास्थ्य, र खाद्यन्नवाट समेत वञ्चित हुने गरेका छन । दिनभरी माछा मारेर मुस्किीलले तीन सय रुपैया सम्म आम्दानी गर्ने वादी कुमाल र धार्मी परिवारका सदस्यले आफुहरुका लागि राज्यले केही नगरीदिएको गुनासो गरे । छोराछोरी वढाउन पाउदैनौ वादीले भन्नु भयो विपन्न वर्गका लागि भन्दै विभिन्न कार्यक्रम सञ्चालन हुन्छन । 

तर हाम्रीलाई केही छैन । पहुच भएका लाई सहयोग प्राप्त हुने गरे पनि यहाका विपन्न परिवारका सदस्यलाई कसैले पनि सहयोग नगर्ने गरेको स्थानिय वासीको गुनासो छ । यसमा राज्यको ध्यान गए राम्रो हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो