२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विद्युत बक्यौताले नतिरेको भन्दै स्याफ्रुवेशीको विद्युत लाइन काटियो

२०७२, ९ मंसिर बुधबार ०६:२८

मंसिर ९, धुन्चे / विगत चार महिनादेखि
विद्युत महसुल नबुझाए भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबरादेखि स्याफ्रुवेशीको विद्युत लाइन काटेको
छ ।

चिलिमे सामूदायिक विद्युत उपभोक्ता समितिले नेपाल विद्युत
प्राधिकरणसँग सस्तोमा विद्युत किनेर स्याफ्रुवेशी तथा ठूलोस्याफ्रुका ग्राहकलाई विद्युत वितरण गरेको
थियो । समितिले प्राधिकरणलाई बुझाउनु पर्ने ४ लाख १ हजार रकम बक्यौता नबुझाएपछि प्राधिकरणले विद्युत
लाइन काट्न वाध्य भएको धुन्चे शाखा प्रमुख सोवितबहादुर क्षेत्रीले वताए ।

समितिले ग्राहकसँग मासिक रूपमा विद्युत महशुल उठाएको स्थानीय वासिन्दाको भनाइ रहेको छ ।
समितिले ग्राहक महशुल उठाए पनि प्राधिकरणलाई नबुझाउदा स्याफ्रुका २ सय धन्दा घरधुरी प्रभावित भएका छन ।
आज नै स्थानीयले विद्युत बक्यौताको ब्यवस्थापन गरी विद्युत लाईन जोड्ने स्थानीयले जनाएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन