भदौ १४, मोरङ । विराटनगर ४ स्थित सत्यम् बहुद्देश्यीय वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार होटल सारंगीमा तीज <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, मोरङ । विराटनगर ४ स्थित सत्यम् बहुद्देश्यीय वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार होटल सारंगीमा तीज <"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

होटल सारंगीमा तीज बिशेष कार्यक्रम सम्पन्न

२०७३, १४ भाद्र मंगलवार ०५:४८

भदौ १४, मोरङ । विराटनगर ४ स्थित सत्यम् बहुद्देश्यीय वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार होटल सारंगीमा तीज बिशेष रमाइलो कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका महिला सदस्य र उनीहरुका आफन्तलाई बोलाएर रोचक कार्यक्रम गरिएको कार्यक्रम संयोजक मन्दिरा गुरागाईले बताउनुभयो । यस्तै विराटनगर १७ स्थित जेसी बाल सदन स्कुलमा तीज विशेष कार्यक्रम गरिएको छ । 

स्कुलले हरेक वर्ष तीजको अवसर पारेर स्कुलमा अध्यापन गराउने शिक्षिकाबीच विविध कार्यक्रम तथा नृत्य प्रस्तुत गरेर तीज मनाएका हुन् । स्कुलकी प्रिन्सिपल सुनिता भट्टराईको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा स्कुलका शिक्षक तथा शिक्षिकाहरुले विभिन्न गीतमा नृत्य समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै