भदौ १५,  मोरङ । नेत्रहीन संघ मोरङका अध्यक्ष हरि प्रसाद सुवेदीको मंगलवार सााझ मोरङको बेलबारी ३ मा निधन भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,  मोरङ । नेत्रहीन संघ मोरङका अध्यक्ष हरि प्रसाद सुवेदीको मंगलवार सााझ मोरङको बेलबारी ३ मा निधन भएको छ ।
२४ पुष २०८१, बुधबार
मोरङ्ग - MRG

नेत्रहिन संघका अध्यक्ष हरि प्रसाद सुवेदीको निधन

१५ भाद्र २०७३, बुधबार ०५:२१

भदौ १५,  मोरङ । नेत्रहीन संघ मोरङका अध्यक्ष हरि प्रसाद सुवेदीको मंगलवार सााझ मोरङको बेलबारी ३ मा निधन भएको छ ।

लामो समय देखि मधुमेह लगायतका रोगबाट पिडित सुवेदीको निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । उनका एक श्रीमती,एक छोरा र एक छोरी रहेका छन । 

उनी लामो समयदेखी नेत्रहीन संघ मोरङको अध्यक्षको रुपमा कार्यरत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता रास्वपाका नगर उपसभापति एमाले प्रवेश तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ!