रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भ"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

लायन्स क्लव विराटनगर युनिकद्धारा बिद्यार्थीलाई खाजा वितरण

२०७३, १५ भाद्र बुधबार ०७:०५


रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भाद्र १५ गते बिराटनगर शंकरपुर प्राबिका बिद्यार्थीहरुलाइ खाजा बितरण गरेको छ  । 

लायन्स क्लबका अध्यक्ष बिनोदकुमार राउत, District Alert Chairperson नित्तम चौहान, Environment District Chairperson एकराज ढकाल लागायत क्लबका पदाधिकारी लगायत विद्यालयका शिक्षक  शिक्षिकाहरुको उपस्थितिमा उक्त्त कार्यक्रम गरिएको  थियो ।

उक्त स्कुलमा साठी जना बालबालिकाहरु लाई खाजा वितहरण गरिएको थियो । साथै आगामी  शुक्रबार महिला जागृति वृद्धा आश्रम टंकिसुनावारीका वृद्ध बृदालाई दरखुवाउने कार्यक्रम रहेको लाइन्स क्ल्वका प्रेसिडेन्ट विनोदकुमार राउतले जानकारी  दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै