भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । "/>
२०८२, २४ चैत्र मंगलवार
रोल्पा - RLP

गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङ गाबिस कार्यालयमा तालाबन्दी

२०७३, १५ भाद्र बुधबार १०:१३

भदौ १५, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । 

भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूण सेबा सुबिधा बन्द गरेको कुल बहादुर के.सी.ले जानकारी दिए ।

जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाउदा केन्द्र ओतको राङजीबाङ र जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने आफुहरुको माग रहेको उनीहरुको तर्क छ ।

धेरैमा ४ वटा गाबिस मिलाएर गाउपालिका बनाउदा उत्तम हुने भएकाले धेरै गाबिसहरु मिलाएर बनाइएको गाउपालिका स्वीकार नहुने जिनाबाङका स्थानीयबासीहरुले बताएका छन् ।

यदि आफ्नो माग सनुवाई नगरे जिल्ला बिकास समिति र राजनितिक दलका जिल्ला पाटी कार्यालयमा ताला लगाउने जलेश के.सीले जानकारी दिए । आक्रोशित स्थानीयले कार्यालयको काम काजमा अबरोध गरेपछि कार्यालयबाट निस्केको गाबिस सचिब कमलराज वलीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै