२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै

२०७९, १६ बैशाख शुक्रबार ०७:४१

वैशाख १६, काठमाडौं | यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्रका लागि परीक्षा आवेदन दिएका सेवाग्राहीको परीक्षा तालिका संसोधन गरिएको छ। जसअनुसार यसअघि अनलाइन आवेदन दिएका सबै सेवाग्राहीको परीक्षा यही बैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी कार्यतालिका मिलाइएको छ ।

तर यस अघि नै पूर्व कार्यतालिकामा परी छु भएका आवेदकले समेत परीक्षामा सहभागी हुन सक्ने गरी व्यवस्थापन गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफूले निवेदन दिएको कार्यालयको सूचना पाटी, वेबसाइट र फेसबुक पेज हेरी आफ्नो तोकिएको समय र दिनमा सेवा लिन तथा छुट भएका सेवाग्राहीले कार्यालयमा सम्पर्क गरी आफ्नो परीक्षा कार्य तालिका लिई सहभागी हुन सक्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी