रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस"/>
६ माघ २०८२, सोमबार
मोरङ्ग - MRG

लायन्स क्लव विराटनगरले वृद्धा वृद्धालाई दर ख्वायो

१७ भाद्र २०७३, शुक्रबार ०७:५८

रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस्रममा रहेका बृद्दाहरुलाइ तिजको उपलक्षमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ  ।  

सो अवसरमा उक्त बृद्धा श्रममा आश्रित भएका २५ जना वृद्ध बृदालार्य खर दुवाइएको थियो । 

सो कार्यक्रममा लायन्स क्लव विराटनगरका जोन चेयरपर्सन तुलसी पोखरेल, एलर्ट डिस्ट्रीक चेयरमेन नित्तम चौहान लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन सन्तोष दाहाल, युबराज निरौला, सन्जय साहले गर्नुभएको लाइन्स कल्वका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या