भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल न"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पपिनोको व्यावसायिक खेती सुरु

१७ भाद्र २०७३, शुक्रबार ०९:५१

भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ । 

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल नगरपालिकास्थित झिसेपु अर्गानिक कृषि फार्मले व्यावसायिक रुपमा उत्पादन सुरु गरेको छ । 

पाँच महिनाअघि काठमाडौँबाट प्रतिगोटा रु १०० का दरले बिरुवा खरिद गरेर ल्याइएको २०० बिरुवाबाट फल दिन सुरु भएको फार्मका सञ्चालक धर्मराज राईले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार मिटरसम्मको उचाइमा एक मौसममा प्रतिबोट पाँच किलोसम्म उत्पादन गर्न सकिने पपिनोको बजार मूल्य प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म रहेको छ । 

झिसेपु अर्गानिक कृषि फार्मको सञ्चालक राईले पपिनोसँगै स्ट्रवरी, एबोकार्ड, गोलभँेडा, अनार, अलैँचीलगायतको व्यावसायिक खेती गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या