जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/>
८ बैशाख २०८२, सोमबार
रोल्पा - RLP

घर्तीगाँउ गाउँपालिका केन्द्र बनाए जिनाबाङ ६ नम्बर प्रेदशसँग मिसिने

१७ भाद्र २०७३, शुक्रबार १२:०७

जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूर्ण सेबा सुबिधा बन्द गरेको स्थानीयहरुको भनाई छ ।

आन्दोलनलाई अझै सशक्त बनाउनको लागि कुल बहादुर के.सीको संयोजकत्वमा सबै दलका प्रतिनिध रहेको सर्घष समिति गठन गरिएको छ । समितिमा नेपाली काङग्रेस बाट कुल बहादुर खत्री, एमाले बाट पहल बहादुर बिक, देबराज वली, माओबादी केन्द्र बाट प्रेम बहादुर वली, भरत के.सी, नेकपा माओबादीबाट राम बहादुर डाँगी, बद्धिजिबी मिश्री प्रसाद डाँगी रहेका छन् ।

बिहिबार जिनाबाङको नाउलीमा बिरोध स्वरुप कोणसभा सम्पन्न गरिएको छ ।

पूर्ब गाबिस अध्यक्ष देबराज वलीको अध्यक्षतामा भएको कोणसभामा स्थानीयहरुको सहभागिता रहेको थियो । “जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाएर केन्द्र ओतको राङजीबाङ या जिनाबाङ, राँक, ओत,पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने यदि यस्तो पनि सम्भब नभए जनमत संकलन गरि ६ नम्बर प्रदेशको बाघचौँर नगरपालिकामा समाबेस गनुपर्ने” बिहिबार जिनाबाङका सर्बदलिय बैठकले निकालेको प्रेस बिज्ञप्ती उल्लेख गरिएको छ ।

राजनिति दलहरुले जनताको भाबनामा हस्तक्षेप गरेरको बुद्धिजिबी मिश्रीप्रसाद डाँगीले बताए । आफुहरुले घर्तीगाँउलाई केन्द्रको रुपमा कुनै पनि हालतमा केन्द्र स्वकार नर्गने उनको भनाई छ । यदि आफ्नो माग सनुवाई नगरे चरनबद्ध आन्दोलन गर्ने संयोजक के.सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो