रोशन पोखरेल/भदौ १८, विराटनगर । महिलाहरुको महान पर्व तिजको अवसर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/भदौ १८, विराटनगर । महिलाहरुको महान पर्व तिजको अवसर प"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कराते नयाँ डोजो स्थापना

२०७३, १८ भाद्र शनिबार ०५:००


रोशन पोखरेल/भदौ १८, विराटनगर । महिलाहरुको महान पर्व तिजको अवसर पारेर बिराटनगर ४ मा अवस्थित इडेन बोर्डिङ्ग स्कुलमा “ इडेन डोजो “ नामको नयाँ कराते डोजो खोलिएको छ । 

विद्यालयामा  अध्यन्नरत विद्थार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएर क्षमता अभिवृद्धि गर्नको लागी कराते डोजोको स्थापना गरिएको छ । सोहि अवसरमा बोर्डिङ्गका अध्यक्ष तुलसी पोखरेल, सन्चालकहरु ( घनश्याम पोखरेल, नमिता न्यौपाने, विश्वकान्त दाहाल, प्रीन्सिपल सि यम वस्नेत, शिक्षक  तारा श्रेष्ठ हरुको ठूलो सहयोगमा खोलिएको उक्त डोजोको उदघाटन जोन चेयरपर्सन तुलसी पोखरेल, युनिक क्लबका अध्यक्ष तथा मोरङ्ग कराते प्रशिक्षक बिनोदकुमार राउतले संयुक्त रुपमा गर्नुभएको थियो । 

हाल त्यहा ३८ जना खेलाडीहरु छन ले प्रशिक्षण लिइरहेको  प्रशिक्षक विनोद कुमार  राउतले जानकारी दिनुभयो । सो कराते डोजोको प्रशिक्षकको रुपमा पोखरिया डोजोका सिनियर कराते खेलाडी नितु क्षेत्री र आकास खनाललाइ ट्रेनिङ्ग गराउन खटाउनु भएको मोरड कराते प्रशिक्षक विनोद कुमार राउतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै