२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङमा दुई पर्यटक मृत अवस्थामा फेला

२०७९, ११ जेष्ठ बुधबार ०९:१४

जेठ ११, मुस्ताङ | मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव बुधबार फेला परेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित कालीगण्डकी नदी दोभानमा एक जना र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अर्का एक जनाको शव भेटिएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुवै पर्यटकको पहिचान खुल्न सकेको छैन । मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।  

प्रनि तामाङका अनुसार शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउनेक्रममा छ । उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै