भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भव"/>

८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई

२० भाद्र २०७३, सोमबार १२:२४

भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ । 

भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भवन निमार्ण, बाउन्ड्री निमार्ण, च्यानल गेट, प्रतिक्षालय र आगन ढलाईमा कुल २२ लाख २९ हजार ८ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदन मार्फत जानकारी दिएका थिए ।

समितिका अध्यक्ष ओमनाथ बञ्जाडेको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनितिक दल, वडा नागरिक मञ्च, संघ सस्था र स्थानीयहरुको सहभागीता रहेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । 

६ कोठे गाविस भवन निमार्ण भए पछि सेवा ग्राही र कर्मचारीहरुलाई काम गर्न सहज भएको छ । यस अघि गाविसको काम एउटै कोठाबाट हुँदा कर्मचारी र सेवाग्राहीहरुले सास्ती खेप्नु परेको थियो । 

गाविस कार्यालय भवन निर्माण संगै नवनिर्मित भवनबाट सेवा प्रभाव शुरु भए पछि सेवाग्राही समेत हर्षित भएका छन् । गाविस भवन निर्माण नहुँदा कष्टकर सेवा प्रभाव गर्नु पर्ने बाध्यता रहेको गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही