भदौ २०, देउखुरी । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लमहीले संस्थामा आवद्ध ३२ ओटा महिला समुहहरुलाई बाकस वितरण गरेको छ । सहकारी संस्थाको आयोजनामा सोमवार आफनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कुल २० हजार ३ सय २० रुपैयाँ बराबरको ३२ ओटा बाकस वितरण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, देउखुरी । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लमहीले संस्थामा आवद्ध ३२ ओटा महिला समुहहरुलाई बाकस वितरण गरेको छ । सहकारी संस्थाको आयोजनामा सोमवार आफनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कुल २० हजार ३ सय २० रुपैयाँ बराबरको ३२ ओटा बाकस वितरण ग"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका ३२ महिला समुहहरुलाई बाकस वितरण

२०७३, २० भाद्र सोमबार १२:३५

भदौ २०, देउखुरी । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लमहीले संस्थामा आवद्ध ३२ ओटा महिला समुहहरुलाई बाकस वितरण गरेको छ । सहकारी संस्थाको आयोजनामा सोमवार आफनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कुल २० हजार ३ सय २० रुपैयाँ बराबरको ३२ ओटा बाकस वितरण गरेको हो । 

संस्थाका अध्यक्ष मन्नी चौधरीको अध्यक्षता एवम् थारु कल्याण कारिणीय सभा क्षेत्रिय समिति क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरीको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राप्ती पारीका सहकारी संस्थाहरु यातायात र विकास निमार्णबाट धेरै पछि परेकाले किसानले उत्पादन गरेको तरकारी समेत खपत नहुदा बचतमा समस्या रहेकाले सहकारी संस्थाहरु नफा भन्दा बढी घाटामा रहेको गुनासो गरेका थिए । 

कार्यक्रममा थारु कल्याण कारिणीय सभा क्षेत्रिय समिति क्षेत्र नं. १ का सदस्य हिरालाल चौधरी, संस्थाका सल्लाहकारहरु नितु चौधरी, काशीराम चौधरी, कृष्णा चौधरी, प्रगती महिला समुहका अध्यक्ष देउकुमारी चौधरी, सिसहनियाँ महिला समुहका भाग्यवती चौधरी, नवप्रतिभा महिला समुहका सुशिला चौधरी, सहभागी तथा गायिका बसन्ती चौधरी र संस्थाका कार्यक्रम संयोजक मिश्रुलाल चौधरी, संस्थाका सहव्यवस्थापक सरस्वती चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवु चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै