नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा"/>
२०८२, २ चैत्र सोमबार
काठमाडौँ - KTM

जुम्लामा अत्याधुनिक हतियार एसएलआर बरामद

२०७३, २० भाद्र सोमबार १२:५३

 नन्दराम जैशी/भदौ २०, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएलआरको म्यागेजिन सहित १५ राउण्ड गोली बरामद गरेको छ । 

आइतबार सिजाकै शनिगाउँ–४ स्थित जलजला खाप खण्डको जंगलमा लुकाइ राखेको अवस्थामा एसएलआर एकथान र एसएलआरको म्यागेजिन सहित १५ राउण्ड गोली फेला पारेको थियो ।  

प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार धापा गाविस ६ स्थीत स्याउ बगैचामा लुकाइराखेको अवस्थामा एसएलआर सहित गोली भेटिइएको छ । सोही स्थानमा एसएलआर राइफलको २५ राउण्ड गोली र म्यागेजिन १ थान र चालवाला पुर्जा एक थान आइतबार मात्रै प्रहरीले बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक कोइरालाले उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको बताउनुभएको छ ।

 जुम्लामा अत्याधुनिक हतियार थप हुन सक्ने भन्दै प्रहरीले थप गस्ती टोली खटाएर सर्च अप्रेशन थालेको उहाको भनाइ छ । हातहतियार प्रहरीले फेला पारेपछि त्रसित स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिन सुरक्षा अवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयलाई सर्च अप्रेशनलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार