भदौ २१, सुरुङ्गा । निर्माणाधिन घरमा पानी लगाउँदै गर्दा करेन्ट लागेर झापाको कनकाई–३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

उप्रेती दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, सुरुङ्गा । निर्माणाधिन घरमा पानी लगाउँदै गर्दा करेन्ट लागेर झापाको कनकाई–३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

उप्रेती दुई "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गामा करेन्ट लागेर ४० वर्षे गोपालको मृत्यु

२१ भाद्र २०७३, मंगलवार ०२:१७

भदौ २१, सुरुङ्गा । निर्माणाधिन घरमा पानी लगाउँदै गर्दा करेन्ट लागेर झापाको कनकाई–३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

उप्रेती दुई वर्षदेखि सुरुङ्गामा रहेका आफ्नो मामा तेजप्रसाद सिटौलाको घरमा बस्दै आएका थिए । त्यहाँ पानी लाउँदै गर्दा विहान ८: ४५ बजे उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय, अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।  

उनको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या