२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेश: दलित बालबालिकाको खातामा बर्सेनि २ हजार जम्मा गरिदिने

२०७९, २ असार बिहीबार ०५:५४

असार २, जनकपुर | मधेस प्रदेश सरकारले जीवन निर्वाह खर्च भन्दै एक अर्ब रुपैयाँ वितरणमुखी रकम विनियोजन गरेको छ । 

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै दलित बालबालिकाका लागि खातामा रकम जम्मा गरिदिनेसमेत घोषणासमेत गरेका छन् ।

‘मधेस प्रदेशका अत्यन्त विपन्न, कुनै नियमित पारिवारिक आयस्रोत नभएका नागरिकहरूको नक्सांकन गरी परिचयपत्रका आधारमा ‘जीवन निर्वाह खर्च’को रूपमा सोझै बैंक खातामार्फत उपलब्ध गराउन एक अर्ब ५० करोड विनियोजन गरेको छु’ अर्थमन्त्री साहले बजेटमा भनेका छन्, ‘डोम, मुसहर चमार दुसाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याई साक्षरता दरमा वृद्धि गर्न र स्कुल छाड्ने दरलाई न्यून गर्न दलित शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खातामा बर्सेनि दुई हजार रुपैयाँका दरले शिक्षा बिजक रकम उपलब्ध गराउन रु २ करोड विनियोजन गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु