भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरि हत्या

२२ भाद्र २०७३, बुधबार ०८:०५

भदौ २२, झापा । झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । 

पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो । 

मादक पदार्थ सेवन गरेका दुई जनाबीच सुरु भएको विवादका क्रममा ती व्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

भद्रपुर–१ स्थित चन्द्रगढीका ३६ वर्षीय रिजन भनिने नेत्र गिरीलाई हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक केदार खड्काले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव