भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत"/>

२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जागिर लगाई दिने प्रलोभनमा पैसा असुल्ने पक्राउ

२२ भाद्र २०७३, बुधबार १०:३५

भदौ २२, कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । 

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत थापालाई प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो । 

थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट ठूलो रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । 

“ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया सुरु गरेका छौं” उनले भने । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’