भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२२ भाद्र २०७३, बुधबार १२:४४

भदौ २२, बर्दिया । खैरीचन्दनपुर–५ मा आज बा ३७ प ५०८० नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तारातालतर्फ जाँदै गरेको उक्त मोटरसाइकल कोठियाघाट पुलमा अनियन्त्रित भई पल्टँदा गोला–९ का ३५ वर्षीय टपेन्द्र ऐडीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको उपचारका लागि गुलरिया लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । गोला–९ का ३२ वर्षीय मङ्गल थारु, ३३ वर्षीय खडकराज अधिकारी र ३८ वर्षीय राजकुमार चौधरी घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि नेपालगन्ज सिफारिस गरिएको प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का