१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिँदालिँदै गाविससचिव अख्तियारको फन्दामा

२३ भाद्र २०७३, बिहीबार १०:०५

भदौ २३, जनकपुर । महोत्तरीमा घुस लिँदालिँदै एक गाविस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा सचिव पक्राउ परेका हुन् ।

महिला दलित तथा वालवालिकाको भ्रमणको लागि गाविसबाट छुट्याईको एकलाख रुपयाको पछ्यौट गर्न उनले पैसा मागिरहेको वेला पक्राउ गरिएको प्रउ लम्सालले बताए । उनले पेश्की फर्यौटका लागि सचिवले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक एसपी राजकुमार लम्सालले जानकारी दिए ।

उजुरीकर्ता महिलाले गाविस सचिवले २० हजार मागेकोमा १० हजारमा सहमति भएको र त्यही उजुरीको आधारमा अख्तियारले प्लानिंगका साथ उनलाई पक्राउ गरेको हो । यता सचिव चौधरीले ति महिला आफ्नी भान्जी नाता पर्ने भएकी र उनले के कति कारणले आफुलाई फसाउन खोजेको हो आफुलाई थाहा नभएको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का