२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छात्रावासबाटै दुई विद्यार्थी बेपत्ता

२८ भाद्र २०७३, मंगलवार ०५:३०

भदौ २८, पाँचथर । पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन् । 

पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राति ११: ४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ । 

बिनाकारण सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताए । 

बेपत्ता भएसँगै उनीहरुको परिवार भने चिन्तामा डुबेका छन् । उनीहरु जहाँ रहेपनि चाँडै फर्केर आउन परिवार र विद्यालयले आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव