कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् ।

शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् ।

शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा आँखा शिविर बाट अठार सय बढीले लिए सेवा

२०७९, ५ आश्विन बुधबार ११:३१

कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् ।

शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज १ बाट सञ्चालन भएको शिविरबाट पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका नागरिकहरुले सेवा लिएका छन् ।

जनसेवा समाज पाँचथरको आयोजना, फिदिम नगरपालिकाको आर्थिक सहयोग र मेचि आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा  शिविर सम्पन्न भएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

शिविर बाट आँखाको समस्या बाट धेरै मुक्त भएको र बन्द भएको आँखा खुलेकोमा अत्यन्तै हर्षित भएको सेवाग्रहीले बताएका छन् । शिविरमा आएका बिरामिहरुको मोतिबिन्दु, ऐजेरु पलाको, ढकनी फर्केको लगायतको अप्रेसन गरिएको मेचि आँखा अस्पतालका चिकित्सक पुरुषोतम जोशी र आशिष राज पन्तले बताउनुभयो ।

फिदिम नगरपालिकाको ६ लाख रुपैँँया आर्थिक सहयोगमा भएको शिविरको औपचारिक  सम्पन्न आज भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै