भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

गायक सुनील बर्देवाको निधन (भिडियो सहित)

२९ भाद्र २०७३, बुधबार ०२:३३

भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्देवा केहि समयदेखि जन्डिसबाट पीडित थिए । 

गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । 

धेरै नेपाली गीतबाट चर्चित बनेका संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए । तर उनी गायन र संगीतबाट चिनिएका थिए । विगत डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील बर्देवाले सयौँ गीतमा संगीत संयोजन पनि गरेका छन् । सन् २००७ मा ‘गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै भुल्यौं कि…’ गीतबाट सुनील पपगायनमा स्थापित र लोकप्रिय बने । उनको मेरो गितार, कन्फ्युज, जब म, बेस्ट अफ सुनील बर्देवालगायत आधा दर्जन गीति एल्बम प्रकाशित छन् । 

उनको पार्थिव सरिर श्रद्धान्जलीका लागि आज प्रज्ञा प्रतिष्ठानमा राखिनेछ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव