२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेशमा छठको थप एक दिन सार्वजनिक बिदा

२०७९, १३ कार्तिक आईतवार ०७:५६

कात्तिक १३, जनकपुरधाम। मधेश प्रदेशमा छठको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनकपुरधामले छठको पारन अर्थात उदाउँदो सुर्यलाई अर्घको दिन समेत सार्वजनिक बिदा दिएको हो।

मुख्यमन्त्री मो. लालबाबु राउतले छठको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘समाजिक एकताको झ–झल्को दिने छठ जस्तो महापर्वले भौगोलिक, समाजिक तथा सांस्कृति विविधतायुक्त हाम्रो समाजको आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनी कामना गर्दछौं।’

'धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठमा कार्तिक १४ गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको जानकारी गराउँदछौं', विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै