भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढ"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौँ आयो सिता एअर

३० भाद्र २०७३, बिहीबार ०९:०९

भदौ ३०, काठमाडौं | सीता एअरको जहाज आज मध्यान्ह एकल इन्जिनको भरमा लुक्लाबाट काठमाडौं ल्याइएको छ । बिहीबार विहान साढे सातबजे काठमाडौंबाट १४ यात्रु बोकेर लुक्ला गएको ‘९ एन–एएचआर’ कलसाइन भएको जहाज १८ सिटे डोर्नियर २२८ जहाजको फर्किने बेलामा बायाँ इन्जिनमा समस्या आएको थियो ।

एअरको बायाँ इन्जिनमा आयल प्रेशर इण्डिकेशन देखाएपछि त्यो इन्जिनले काम नगर्ने बनेको थियो । तर इन्जिनियर तथा प्रावधिकको टोलीले दायाँ इन्जिनको भरमा फेरी फ्लाइट गर्न सकिने सुझाव दिएपछि उक्त जहाज एकल इन्जिनको भरमा उडाएर काठमाडौं ल्याइएको हो । 

जहाजको बायाँ इन्जिन बिग्रिएपछि इन्जिनियर तथा प्राविधिको टोली काठमाडौंबाट हेलिकप्टरमा लुक्ला पुगेका थिए । उक्त जहाज लुक्लामै मर्मत गर्न असम्भव भएपछी मर्मतका लागि एकल इन्जिनकै भरमा फेरी फ्लाइट गरी जहाज काठमाडौं ल्याइएको थियो । काठमाडौँ फर्किँदा उक्त जहाजमा इन्जिनियर र प्राविधिक टोलीमात्र थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव