४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मिस एसएलसी नारायणीका अभिभावकसँग अन्तरकृया सम्पन्न

१८ बैशाख २०७३, शनिबार ०८:३८

m6

बैशाख १८,वीरगंज | रोयल ईन्टरटेन्मेन्ट एण्ड ईभेन्ट
म्यनेजमेन्ट वीरगंजले मिस एस.एल.सी नारायणी २०१६ को सहभागिका अभिभावकसंग अन्तरकृया कार्यक्रम वृदाबन्द
रेष्टुरेण्टमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिजय ठाकुरको
सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा वीरगंजका चर्चित गायक अशोक प्रधानले यो प्रतियोगिता बाट
सहभागिहरुमा नया उर्जा थपिएको र कला क्षेत्रमा अगाडि बढने टेवा पुग्ने बताउनु भयो । हाम्रो संस्कृति लोप
हुदै गएको हुनाले यस्को संरक्षण र संम्बद्धन गर्न सवै लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै
मधेसी पत्रकार समाज पर्साका अध्यक्ष एवं एनपीडेली न्युजका संचालक संतोष पटेलले सहभागिहरुको उज्जवल
भबिष्यको कामना गर्दै लगनशिल र अनुशाषित भएर काम गरे अवश्य नै सफल हुने बताएका थिए ।

अन्तरक्रिया मा संस्थाका प्रबन्ध निर्देशक एवं वीरगंज मोडेल युवराज केशरी,
कन्चनजंघा स्कुलका निर्देशक मार्टिन मुक्तान, फोटो पत्रकारहरु नेहाल खान, एस.एमजहाँगस्त, दिपक चौरसिया
लगायतकाले शुभकामना दिएका थिए । नारायणी अंचल स्तरीय मिस एस.एल.सी. नारायणीको फाइनल आउदो जेठ १ गते
वीरगंज आर्दशनगर स्थित टाउन हलमा हुने र सो समारोहमा नेपालका चर्चित हस्तीहरुको उपस्तिथी रहने वीरगंजका
युवा मोडेल युवराज केशरीले बताए ।

m4

नारायणी अंचलका १५ जना सहभागि रहेको र उनीहरुलाई चर्चित व्यूटिसियन गुडी जोसी,
गायक अशोक प्रधान, मोडेल युवराज केशरी, कोरीयोग्राफर बिजय ठाकुर लगायतकाले प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा आरती श्रेष्ठ, स्वातिका ठकुरी, प्रसन्न पोखरेल, मिना लामा, देवीका राई, अंकिता कर्ण, किरण
बस्नेत, प्रिंयका चौरसिया, इमा गुप्ता, आंचल कर्ण, रोजश्री चौरसिया, स्वेता श्रीवास्तव, अलिशा घले,
अस्त्र उपाध्या र चन्दा परियार लगायतको सहभागिता  रहेका छ ।

m1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता